२२ माघ २०८२, बुधबार । February 4, 2026

फुटबल टोलीमाथि गोली प्रहार, ३ को मृत्यु



एजेन्सी। अमेरिकाको फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ ।

आईतबार बेलुकी फिल्डबाट फर्किरहेको फुटबल टोलिमाथि गोली प्रहार हुँदा थप २ जना घाईते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको परिसरभित्रै फुटबल टिममाथि गोली प्रहार भएको र ३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जनाएका छन् । गोली प्रहारमा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोली प्रहारको कारण नखुलेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल