२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

चितवनमा सुरु भएका विकास योजना पूरा गर्छुः दाहाल


२६ कार्तिक २०७९, शनिबार  

33
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव लड्न गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराए । उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरेका छन् । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरे । चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकोमा आफू खुशी रहेको पनि अध्यक्ष दाहालको भनाई छ ।

त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по