१९ माघ २०८१, शनिबार । February 1, 2025

आउँदो चुनावबाट माधव नेपालको पार्टी समाप्त हुन्छ: ओली



कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनबाट माधवकुमार नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी समाप्त हुने बताएका छन् ।

शनिबार कैलालीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् । उनले नेकपा एसलाई खरानिको डल्लोको संज्ञा दिदैं चुनावपछि फुट्ने बताएका हुन् । एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको पनि उनले दावी गरे ।

ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला

रास्वपा सांसदहरुले १५ मिनेटका लागि बहिष्कार गरे संसद् बैठक

काठमाडौं । सभामुखले आकस्मिक समयमा बोल्न नदिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका