२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार गर्नुहोस्ः खिलराज रेग्मी


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन् ।

बुधवार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडी बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् । उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गरे । उनले निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने बताए ।

पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए । विकासका विभिन्न काममा हात लाग्दा काम सम्पन्न हुन नसकेको र लगानी खेर गइरहेको उनले बताए । उनले कृषि क्षेत्रको विकासका लागि किसानलाई तालिम दिनुपर्ने बताए ।

उनले व्यक्तिलाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिनुपर्नेमा जोड दिए । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै आपसमा आशंका हुनु नहुने बताए । आपसमा शंका आउन नदिन राज्य पक्षले प्रयत्न गरिरहेको र समाजले पनि सो कुरालाई अंगिकार गरेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по