२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

नेपाली कांग्रेसका ७४ नेता कार्यकर्ता पाँच वर्षका लागि निष्कासन (नामसहित)


२३ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवार बन्ने र उनीहरुलाई समर्थक प्रस्तावक बस्ने ७४ जनालाई काबारही गरेको छ।

मंगलबार बसेको पार्टीको अनुशासन समितिले पाँच वर्षका लागि उनीहरुलाई निष्कासन गरेको छ । पार्टी र गठबन्धनले खडा गरेको आधिकारिक उम्मेदवार विरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी कांग्रेसले पहिल्यै दिएको थियो।

को को हुन् कारबाहीमा पर्ने हरुः

१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग
२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर
३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग
६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग
९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग
१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी
१२. दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी
१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी
१६. रामलगन साह, सप्तरी
१७. विजेता झा, धनुषा
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा
१९. सन्तोष यादव, धनुषा
२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा
२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा
२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा
२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ
३१. दिपेन्द्र लामा, काठमाडौं ३ (१)
३२. मोहन खड्का, काठमाडौं ५ (१)
३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौं
३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाडौं
३५. जयराम कार्की, जिल्ला सदस्य, काठमाडौं
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३७. दिपेश के।सी।, क्रियाशील सदस्य, ललितपुर
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक
४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक (२)
४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन
४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की
४५. चित्रध्वज जि।सी।, क्रियाशील सदस्य, नवलपुर
४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग
४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु
४८. ध्रुव पुन ९दुत कुमार०, महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया
५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान
५२. देवेन्द्र शाही, जुम्ला
५३. धनबहादुर वस्नेत, जुम्ला
५४. तारक के।सी।, नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम
५५. हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग
५६. गणेश भण्डारी, बझाङ्ग
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी
५८. राजन कुँवर, अछाम
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम
६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम
६१. केशववहादुर चन्द, वैतडी
६२. हरिमोहन भण्डारी, वैतडी
६३. गिरीराज पाण्डे, कंचनपुर
६४. दिपकवहादुर सिंह, कंचनपुर
६५. गोपालसिंह वुढा, कंचनपुर
६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर
६८. दुर्गादत्त पाण्डे, कंचनपुर
६९. मदन नेपाल, कंचनपुर
७०. भरतकुमार शाही, कैलाली
७१. गोविन्दराज जोशीः पूर्व जिल्ला सभापति, कैलाली
७२. लक्ष्मण शाहीः महाधिवेशन प्रतिनिधि, कैलाली
७३. क्षितिज भण्डारीः महासमिति सदस्य, कैलाली
७४. विजयकुमार वस्नेत: पूर्व जिल्ला सदस्य,काठमाडौं।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по