१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

चुनाव प्रचारमा रोक लगाएको भन्दै सागर ढकालले मागे गुहार



डडेल्धुरा । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध प्रतिष्पर्धामा होमिएका सागर ढकालले आफूमाथि चुनावी प्रचार प्रसार गर्न रोक लगाइएको भन्दै गुहार मागेर स्ट्याटस लेखेका छन् ।

उनको स्ट्याटसमा यस्तो लेखिएको छः मलाई जोगाइदिनुस् जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ,कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासनले आज मलाई हर्क साम्पाङ्ग जस्तो गरी माइकिंग गर्न पनि दिएको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम