२० माघ २०८१, आइतबार । February 3, 2025

डीभी भर्ने समय अब ७ दिन मात्र, दूतावासले दियो जानकारी



काठमाडौं । सन् २०२४ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि अब एक साता सम्ममात्र आवेदन दर्ता गर्न सकिने छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने समय एक साता मात्र बाँकी रहेको जनाएको हो । भिसाका लागि आवेदन दिने अवधि नोभेम्बर ८ (कार्तिक २२ गते) साँझबाट बन्द हुने छ । आवेदन दिने अवधि कार्तिक २२ गतेसाँझबाट बन्द हुने भएकाले आवेदन दिन राजदूतावासले अपिल गरेको छ ।

‘तपाँईहरूसँग अझै नि शुल्क आवेदन दिने समय बाँकी छ’ सूचनामा भनिएको छ । यसपटक डीभी भरेकाले भने फेरि भर्न नमिल्ने र भरेको खण्डमा स्वतस् अयोग्य ठहरिने राजदूतावासले जनाएको छ । ‘याद राख्नुहोस्, एक जनाले एक पटकको डीभी कार्यक्रममा एक आवेदन मात्रै दिन मिल्छ र यदि तपाइँको आवेदन एक पटक भन्दा बढी प्रविष्ट गरिएको छ भने तपाँई स्वतस् अयोग्य ठहरिनुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी