२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार जरिवाना



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

उनले काठमाडौं–७ (२) मा नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार सविन तामाङको प्रचार प्रसारमा हिँडेको र उनलाई जिताऔं भन्दै सामाजिक सञ्जालमा भोट मागेको भन्दै आयोगले जरिवाना तोकेको हो । निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था रहेका छ ।

रिजालले आफू प्रचार प्रसारमा सहभागी नभएको जिकिर गरेपनि उनको फेसबुकबाट निकालिएको कागजातबाट उनी प्रचार प्रसारमा संलग्न भएको पाइएकाले जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको