२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर शाहको निर्देशन


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने मेयर शाहको भनाई छ । बुधबार काठमाडौंमा आयोजित वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखेका छन् ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए । उनले स–साना केसहरु ५ देखी १० बर्ष अदालतमा अड्किने भन्दै त्यसो हुन नहुने बताए । स्थानिय सरकारले यस्ता बिषयलाई सम्बन्धीत निकायमा लैजान सहयोग गर्नुपर्ने भन्दै नागरिक प्रति बफादार भए मात्रै राम्रो काम गर्न सकिने उनले बताए ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने पनि उल्लेख गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по