१२ पुस २०८२, शनिबार । December 28, 2025

२० बुँदे ग्यारेन्टी सहित नेकपा एमालेको घोषणा पत्र सार्वजनिक( पूर्णपाठ )



काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार सय खर्ब पुर्‍याउने बताएको छ ।

मंगलबार होटल याक एण्ड यतिमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन सय खर्ब पुर्‍याउने घोषणा गरेको हो । २० वटा ग्यारेन्टी सहित २० हजार शब्दको घोषणा पत्र सार्वजनिक गर्दै ५ बर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने र नेपालको प्रतिव्यक्ति आय ३ लाख रुपैयाँ पुर्‍याउने घोषण पनि गरेको छ ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता समेत दिएको छ । एमालेले घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist