२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच भेटवार्ता भएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र थम्प्सनबीच शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै सहयोग र हितका बारे छलफल भएको अर्थ मन्त्री शर्माको सचिवालयले जनाएको छ । त्यस्तै भेटवार्तामा मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना समेत दिएका छन् ।

थम्पसनले मंगलबार नै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल सँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको