२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

केपी ओलीले मलाई हराउँन १० करोड खर्च गरेका छन् : विरोध खतिवडा


१५ कार्तिक २०७९, मंगलबार  

6
Shares

मकवानपुर । सत्ता गठबन्धनको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले जसरी पनि आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको सूचना पाएको बताएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले एमालेसंग विद्रोह गरी प्रतिगमन विरुद्धको लडाइमा लागेका हामीलाई यो चुनावमा जसरी पनि हराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको आफूले सुनेको बताएका हुन् ।

विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउँनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’ खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउँन लागेका छन् अरे ।’खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको बताए ।

पैसा बुझेर हराउँन लागेकाहरु मेरा गोप्य कुरा तथा कमजोरी पत्ता लगाउन खटिएका छन् भन्ने सुनेको छु ।’ उनले भने, मकवानपुरमा आफूहरु गठबन्धनका उम्मेदवार रहेकाले कांग्रेस, माओवादीका मतदाताहरुलाई भ्रममा नपर्न आग्रह गरे । उम्मेदवार खतिवडाले प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहोर्‍याए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по