२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

माओवादीको समानुपातिक सुचिबाट हट्यो महराको नाम



काठमाडौं । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम पहिलो नम्बरमै रहेको थियो । महराकै अनुरोधमा उनको नाम समानुपातिक सूचीबाट हटाइएको माओवादी केन्द्रले जनाएको छ । रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो ।

तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जित निकालेका छन् ।

उनि २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको