११ चैत्र २०८२, बुधबार । March 26, 2026

राष्ट्रपति भण्डारीले गरिन पलाञ्चोक भगवतीको दर्शन


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँ दिन सोमबार महाअष्टमीको अवसर पारी काभ्रेको पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिरमा दर्शन गरेकी छिन् ।

राष्ट्रप्रमुखबाट महाअष्टमीका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम सोमबार राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे पाँचखाल पुगेकी राष्ट्रपति भण्डारिले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा आराधना गरेकी थिईन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali