२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

नेपालका लागि अमेरिकी राजदूत बेरी स्वदेश फिर्ता



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् ।

अमेरिकाले बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै आइतबार उनि स्वदेश फर्किएका हुन । उनले सामाजिक सञ्जालमार्फत आफ्नो जीवन कथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा कृतज्ञ भएको बताउँदै नेपालबाट पाएको माया, सदभाव र सत्कारप्रति सधँै आभारी रहने बताएका छन् ।

त्यस्तै नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले सपथ गराएका हुन ।

थम्पसन अबको केही साताभित्रै आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको