२५ चैत्र २०८१, मंगलबार । April 8, 2025

आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन दाहालको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई विजयी गराउन आग्रह गरेका छन् ।

आईतबार दशैँ, तिहार, छठ, नेपाल संवत, ल्होसार लगाएताका चाडपर्वको अवसरमा शुभकामना दिदैँ उनले संविधान, गणतन्त्र र संघियताको रक्षा साथै सुदृढीकरणका लागि प्रतिगमनका विरोधी शक्तिको जित आवश्यक भएको बताएका छन् । सन्देशमा उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बढ्यो अमेरिकी डलरको भाउ, युरो, पाउन्ड र युआनको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

मौसममा हल्का बदली, स्वास्थ्य सतर्कता आवश्यक

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव

आज चैत्र शुक्ल एकादशी, कामना पूर्तिको प्रतीक ‘कामदा एकादशी’ व्रत

काठमाडौं । आज मंगलबार चैत्र शुक्ल पक्षको एकादशी तिथी परेको

आईपीएलमा बेंगलुरुको धमाकेदार जितः मुम्बई इन्डियन्स १२ रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स

लुम्बिनीमा पिकअप भ्यान दुर्घटनाः दुईको मृत्यु, २२ जना घाइते

रुपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ अन्तर्गत भरवलिया गाउँमा सोमबार