२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

जुली कुमारी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । नेकपा एमालेको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

महतोले आफ्नो तस्वीरसहितको चुनावी प्रचारका लागि तयार पारिएका फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। ।तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकुल रहेको आयोगको ठहर छ’ ।

आयोगले महतोलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफै उपस्थित भएर वा प्रतिनिधि मार्फत् स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको