२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

निर्वाचन संविधानको रक्षा र आर्थिक सुदृढिकरणका लागि महत्वपुर्ण : प्रधानमन्त्री देउवा


९ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताएका छन् ।

बुधबार नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा बोल्दै निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।

उनले निर्वाचनमा सबै सक्रियताका साथ लाग्न आग्रह गर्दै आम निर्वाचनले मुलुकको संविधानको रक्षा र आर्थिक सुदृढिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर साख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए।

उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по